लुम्बिनी प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र

तौलिहवा, कपिलवस्तु

लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र कपिलवस्तु

नागरिक बडापत्र

क्र.सं.

सेवाको प्रकार

सेवाग्राहीले पुर्याउने पर्ने वा पेश गर्नुपर्ने कागजात

सेवा प्राप्त गर्न लाग्ने

सेवा प्रदान गर्ने जिम्मेवार कर्मचारी शाखा फाँट

गुनासो सुन्ने अधिकारी

शुल्क रु.

समयावधि

१.

बीउ बिजन उत्पादन वा खरिद विक्री वितरण अनुमतिपत्र

1.नियमावलीको अनुसूची ९ बमोजिमको निवेदन

2.नेपाली नागरिकताको प्रतिलिपि

3. निवेदकको दुई प्रति पासपोर्ट साइजको फोटो

4. कुनै संस्थाको तर्फबाट अनुमतिपत्र प्राप्त गर्ने चाहेको भए त्यस्तो संस्थाको तर्फबाट दिईएको अख्तियारीपत्र संस्थाको दर्ता प्रमाण पत्र पान दर्ताको प्रमाण पत्र प्रतिलिपि

5. निवेदकको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

6. बीउ बिजन उन्नत तथा व्यवस्थापन सम्बन्धि 3दिने अभिमुखीकरण तालिमको प्रमाण पत्रको प्रतिलिपि

400।

6 कार्य दिन

विशेषज्ञ सेवा शाखा

प्रमुख

2.

बीउ बिजन बिक्रेता अनुमतिपत्र नविकरण

1.अनुमतिपत्र नवीकरण सम्बन्धि निवेदन

2.अनुसूची 11 बमोजिम कार्यालयमा पेश गरिएको बीउ बिजन वार्षिक कारोबार विवरण

200।

3 कार्य दिन

विशेषज्ञ सेवा शाखा

प्रमुख

3.

अनुदान माग

सम्बन्धित सूचनामा माग भए बमोजिम कागजातहरु

सूचनामा तोकिए अनुसार

सूचनामा तोकिए अनुसार

तोकिए अनुसार

प्रमुख

4.

प्राविधिक सल्लाह र सेवा

मौखिक सोधपुछ वा नमूना रोग किरा लागेको बाली विरुवा वा अन्य उपलब्ध गराउनु पर्ने

निःशुल्क

3 दिन

विशेषज्ञ सेवा शाखा

प्रमुख