लुम्बिनी प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र

तौलिहवा, कपिलवस्तु

कृषकहरुलाई उन्नत खेती प्रविधिको जानकारी गराई कृषि उत्पादन र उत्पादकत्वमा वृद्दि गर्ने र कृषकहरुको जिवनस्तरमा सुधार गर्ने दृष्टिकोणले वि.सं. २०२५ सालमा कृषि शाखाको नाममा जिल्ला कृषि विकास कार्यालयको स्थापना भएको थियो र नेपालको संविधान २०७२ अनुसार देश संघीयता प्रणालीमा गएपश्चात लुम्बिनी प्रदेश अन्तर्गत कृषि ज्ञान केन्द्र कपिलवस्तुको मिति २०७५ साल भाद्र २५ मा स्थापना भएको हो।

श्री घनश्याम चौधरी

कार्यालय प्रमुख / गुनासो सुन्ने अधिकारी

श्री सत्यराम हरिजन

वरिष्ठ बाली संरक्षण अधिकृत

श्री शिवलाल घिमिरे

वरिष्ठ वागवानी विकास अधिकृत

श्री लवकुश प्रसाद कुर्मी

प्रविधिक अधिकृत/बाली संरक्षण

श्री गोपाल रोका

नायव प्रविधिक सहायक (करार)

श्री विवेक पाल

नायव प्राविधिक सहायक (करार)

श्री सरिता क्षेत्री

ना.प्रा.स. ( वाणगंगा नगरपालिकामा कार्यरत)

श्री बिशाल खड्का

ना.प्रा.स. ( शिवराज नगरपालिकामा कार्यरत )

श्री विवेक कुमार यादव

ना.प्रा.स. ( कृष्णनगर नगरपालिकामा कार्यरत )

श्री दिपेन्द्र कुमार पासवान

ना.प्रा.स. ( महाराजगन्ज नगरपालिकामा कार्यरत )

श्री संजय गुप्ता तेली

ना.प्र.स. ( विजयनगर गाउँपालिकामा कार्यरत )

श्री रामु यादव

ना.प्रा.स. ( मायादेवी गाउँपालिकामा कार्यरत )